अमेरिकाद्वारा नेपाली सेनालाई ४ वटा रेस्क्यू बाेट सहयाेग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अमेरिकाद्वारा नेपाली सेनालाई ४ वटा रेस्क्यू बाेट सहयाेग


नयाँ विकल्प
काठमाडाैं- अमेरीकाले नेपाली सेनालाई चारवटा रेक्यू ( उद्धार ) मा प्रयाेग हुने वाेट सहयाेग गरेकाे छ । यस्ताे वाेट डुवान क्षेत्रमा हुने उद्धारमा नेपाली सेनालाई थप सहयाेगी र प्रभावकारी हुने छ ।

गत मंगलबार नेपाली सेनाकाे छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच मित्रराष्ट्र अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप आउट वाेर्ड मनिटर सहितकाे रेक्यू बाेट उपलव्ध गराएको हाे ।

अमेरिकी राजदुतावासका अफिस अफ डिफेन्स काेअपरेसन ( ओडिसी ) चिफ मेजर माइकेल पी ह्वाइटले नेपाली सेनाको श्री विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त वाेटहरु हस्तान्तरण गरेका हुन ।

अमेरीकी सरकारवाट सहयाेग स्वरूप पाएकाे उक्त रेक्यू वाेटहरु बाढी/डुवान जस्ता
जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १७, १२: ०४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १७, १२: ०४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १७, १२: ०४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...