रियल मड्रिडका पूर्व डिफेन्डरसर्जियो रामोस पीएसजीमा अनुबन्धित – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

रियल मड्रिडका पूर्व डिफेन्डरसर्जियो रामोस पीएसजीमा अनुबन्धित

       

नयाँ विकल्प,

काठमाडौं – रियल मड्रिडका पूर्व डिफेन्डर सर्जियो रामोसलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

३५ वर्षीय रामोसले स्पेनी क्लबमा रियल मड्रिडमा १६ वर्ष बिताएर गएको जुनमा क्लब छाडेका थिए ।

रियलबाट ६ सय ७१ खेल खेलेका रामोस पाँच पटक ला लिगा उपाधि र चार पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए । रामोस् सन् २००५ मा सेभियाबाट रियल मड्रिड पुगेका थिए ।

‘पेरिस सेन्ट जर्मेइनमा जोडिन पाउँदा म निकै खुसी छु’, रामोसले भने, ‘यो मेरो जीवनमा ठूलो परिवर्तन हो, नयाँ चुनौती र यो दिनलाई मैले भुल्ने छैन ।’

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार २४, १९: ४४

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ असार २४, १९: ४४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ असार २४, १९: ४४

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...