सर्वोच्च अदालतको फैसलाले सर्वसत्ताबाद पराजित भयो – सिंह – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सर्वोच्च अदालतको फैसलाले सर्वसत्ताबाद पराजित भयो – सिंह


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नेता प्रकाशमान सिंहले सर्वोच्चको फैसालाले सर्वसत्तावाद पराजित भएको बताएका छन्।

संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबारे सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै नेता सिंहले भने, ‘फैसलाले अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ।’

पूर्वमहामन्त्री सिंहले सर्वोच्चको फैसलाले विधिको शासनको जित भएको समेत जनाएका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २८, १७: ४६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २८, १७: ४६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २८, १७: ४६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...