काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली गए, रिजाल आए – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली गए, रिजाल आए

कालीप्रसाद पराजुली (वायाँ) गाेविन्दप्रसाद रिजाल (दायाँ)


काठमाडौं । गृह मन्त्रालयले राजधानी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ। गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर सहसचिव गोविन्दप्रसाद रिजाललाई प्रजिअको जिम्मेवारी दिएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र २२, १५: ५८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र २२, १५: ५८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र २२, १५: ५८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...