सबैभन्दा कान्छी रेणुमाया भइन कांग्रेसको क्षेत्रिय प्रतिनिधि – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

सबैभन्दा कान्छी रेणुमाया भइन कांग्रेसको क्षेत्रिय प्रतिनिधि


काठमाडौं । नेपाली कांग्रेसको असोज ५ गते काठमाडौं जिल्लाको शंकरपुर नगरपालिका वडा नम्वर ४ मा भएको वडा अधिवेशनबाट नेपालकै सबैभन्दा सानो उमेर अर्थात १८ वर्षकै उमेरमा एक युवति क्षेत्रिय प्रतिनिधि बनेकी छन्।


नेपाली कांग्रेस शंकरापुरका स्थानीय नेता राजाराम तिवारीका अनुसार शंकारापुर नगरपालिका ९ वटा वडामध्ये ६ र ७ नम्वर वडाबाहेक सबै सात वटा वडाको अधिवशेनबाट वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि सर्बसम्मतबाट चयन भएको बताए।


शंकरापुर नगरपालिका ४ नम्वर वडाको अधिवशेनबाट भने १८ वर्ष मात्र उमेर पुगेकी स्थानीय जर्सिङपौवा निवासी थिङ कालिकाशरण माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्छिन्। आफ्ना बुवा कांग्रेसको नगरका स्थानीय कार्यकर्ता मात्रे हुन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ आश्विन ७, १४: ३२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ आश्विन ७, १४: ३२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ आश्विन ७, १४: ३२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...