
नयाँ विकल्प,
रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएको बताएकी छन् ।
लुम्बिनी आकर्षणको केन्द्र भएकाले विकासलाई सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।
आइतवार लुम्बिनी पुगेकी राष्ट्रपति भण्डारीले बज्रयान महाविहार तथा नेपाल मण्डला स्वागतद्वारको शुभारम्भ गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्र भएको बताइन ।
लुम्बिनी क्षेत्रको सन्देश चारैतिर फैलिएको भन्दै विश्व प्रसिद्ध स्थल भएको उनले बताइन् ।
गौतमबुद्धको जन्म स्थाल बुद्धले लामो तपस्यापछि जुन ज्ञान प्राप्त गरेकाले मर्म र भावनाअनुसार चल्नु पर्ने उनको भनाइ छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...