बेलारुसमाथि प्रतिबन्ध लगाए युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बेलारुसमाथि प्रतिबन्ध लगाए युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी

नयाँ विकल्प,

एजेन्सी, बेलारुसले आफ्नो देशमाथि प्रतिबन्ध लगाएमा युरोपको ग्याँस आपूर्ति रोकिदिने चेतावनी दिएको छ ।

बेलारुसका नेता एलेक्जेन्डर लुकासेन्कोले आप्रवासी सङ्कटलाई लिएर प्रतिबन्ध लगाएमा आफूहरुले जवाफ दिने बताएको छ ।

लुकासेन्कोको अभिव्यक्तिले युरोपमा अहिले नै अभाव र उच्च मूल्यमा रहेको ग्याँसलाई लिएर नयाँ चिन्ता उत्पन्न भएको छ ।

बेलारुसको पश्चिमी सीमामा पोल्यान्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घको क्षेत्रभित्र प्रवेश गर्ने आशामा चिसो सहेर बसिरहेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक २६, २२: २०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक २६, २२: २०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक २६, २२: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...