
नयाँ विकल्प,
काठमाडौं । समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ ।
गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ ।
प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन ।
केशब पाण्डे र रितेष थापाको छायाँकन, विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको निर्देशनमा भिडियो निमार्ण गरिएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...