
नयाँ विकल्प,
काठमाडौं– इजरायलमा गाडी दुर्घटना र कोरोनाका कारण दुई जना नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहका झापाका रमेशकुमार विश्वकर्माको कोरोनाका कारण र सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा परी मृत्यु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै परिवारको स्वीकृतिमा रमेशकुमारको शव केही अघि इजरायलमै अन्त्येष्टि भइसकेको र लालबहादुरको शव हिजो नेपाल पुर्याइएको दूतावासले जनाएको छ ।
यस्तै सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको भन्दै सडक सुरक्षामा पनि ध्यान दिन दूतावासको आग्रह छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...