नियमावली संशोधनका लागि न्यायाधीशहरुबीच सहमति – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नियमावली संशोधनका लागि न्यायाधीशहरुबीच सहमति

नयाँ विकल्प,

काठमाडौं । सर्वोच्च अदालत नियमावलीको नियम संशोधनका लागि तयार कार्यविधिमा सहमति भएसँगै अनुमोदनका लागि फुटकोर्ट बोलाउने निर्णय भएको छ ।

सर्वोच्च अदालतका १४ न्यायाधीशहरुबीचकाृ बैठकले आज नियमावली संशोधनका लागि प्रधानन्यायाधीशसँग असन्तुष्ट १४ न्यायाधीशको बैठकले नियमावलीमा राखिने विषयहरुमा सहमति जुटाएको हो ।

सो सहमतिसँगै १४ न्यायाधीशहरूले मुख्य रजिस्ट्रारलाई बिहीबारका लागि फुलकोर्ट राख्न भनिएको एक न्यायाधीशले बताए । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

न्यायालय सुधारसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरु नियमावली संशोधन सम्बन्धी कार्यविधि फुलकोर्टबाट पास भएपछि इजलासमा फर्किने बताइएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १, २०: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर १, २०: ५८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १, २०: ५८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...