दाङमा ब्राउन सुगरसहित चार जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दाङमा ब्राउन सुगरसहित चार जना पक्राउ

नयाँ विकल्प,

दाङ – दाङमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर ५ बस्ने ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका छोरा १८ वर्षीय रोहन श्रेष्ठ र रोहन श्रेष्ठका दुई जना साथी रहेका छन् ।

बुबाले भारतबाट ल्याउने र आमा छोराले पोका बनाएर डिलरको रुपमा बिक्रेताहरूलाई ब्राउन सुगर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरको बिक्री भइरहेको भन्ने सूचनाका आधारमा हिजो शनिवार बेलुकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले सँगै बसेर घरमै ब्राउन सुगरको पोका बनाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ५, २०: ४६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ५, २०: ४६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर ५, २०: ४६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...