मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु नपर्ने गृहमन्त्री खाणको जिकीर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु नपर्ने गृहमन्त्री खाणको जिकीर

नयाँ विकल्प,

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मोतिपुर औधौगिक क्षेत्रका कारण विस्थापित हुनु नपर्ने बताएका छन् ।

आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताए ।

उनले स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक क्षेत्रलाई घटाएर निर्माण प्रारम्भ गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिए ।

औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहां २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

यसअघि एमाले नेतृत्वको सरकार हुंदा स्थानीयको मागलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र शिलान्यास गरेपछि झडप भएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ५, २१: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर ५, २१: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ५, २१: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...