भोजपुर कांग्रेस सभापतिमा विनोद बान्तवा चयन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भोजपुर कांग्रेस सभापतिमा विनोद बान्तवा चयन

नयाँ विकल्प,

भोजपुर – भोजपुरको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापतिमा विनोद बान्तवा सर्वसम्मत चयन भएका छन् ।

सोमवार भएको चुनावमा सभापतिका उम्मेदवार नन्दमणि राई, विनोद बान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सहमतिमा वान्तवा सभापतिमा चयन भएको कांग्रेस भोजपुरले जनाएको छ ।

तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोस्रो धेरै मत ल्याउनेबीच चुनाव हुने अवस्था थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ७, २१: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर ७, २१: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ७, २१: ५२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...