न्यायपालिका ,व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा राजनीतिक लिनुपर्ने चित्रबहादुर केसीको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

न्यायपालिका ,व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा राजनीतिक लिनुपर्ने चित्रबहादुर केसीको भनाइ

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको अराजकताको जिम्मा राजनीतिक दलहरुले लिनुपर्ने बताएका छन् ।

बिहीबार चितवनको भरतपुरमा एमाले महाधिवेशनमा अध्यक्ष केसीले नेपालमा गणतन्त्र धर्मनिरपेक्षता ल्याएको बताउँदै जसरी देश अगाडि बढ्नुपर्थ्यो त्यो नभएको बताए ।

अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र भएको अस्तव्यस्तताको जिम्मा लिन आग्रह गर्दै देशमा भइरहेको अराजकता जनतामा रहेको नैरश्यताको कारण राजनीतिक दल भएको बताए ।

अध्यक्ष केसीले कम्युनिष्ट आन्दोलनमा २००६ सालमा भएको कम्युनिष्ट पार्टी स्थापनादेखि नै अन्तर्विरोध सुरु भएको बताए । उनले प्रजातान्त्रिक आन्दोलन र बाम आन्दोलनको सहकार्यबाट नै देशमा प्रजातन्त्र आएको बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १०, २०: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर १०, २०: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १०, २०: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...