प्रतिपक्षीसँग लड्दा प्रतिस्पर्धा प्रमुख हो, पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छः केपी ओली – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रतिपक्षीसँग लड्दा प्रतिस्पर्धा प्रमुख हो, पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुन्छः केपी ओली

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको प्रतिस्पर्धा मूल्याङ्कन हुने बताएका छन् ।

उनले पार्टीभित्रको लोकतन्त्र सहमति र समझदारी रहेको बताएका छन् ।

शनिवार चितवनमा जारी पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा बोल्दै लोकतन्त्र भन्ने कुरा एउटै आधारमा हुन्छ भन्ने नबुझ्न उनले आग्रह गरे ।

उनले पार्टीभित्र वा मित्रहरूमा आन्तरिक एकता नै लोकतन्त्र भएको बताए । उनले प्रतिपक्षीसँग लड्दा प्रतिस्पर्धा प्रमुख कुरा हुने र पार्टीभित्र अगाडि बढ्दा एकता मुख्य कुरा हुने बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ११, २०: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर ११, २०: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ११, २०: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...