चीनद्धारा अमेरिकालाई ताइवानसँगको अन्तरक्रिया बन्द गर्न आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चीनद्धारा अमेरिकालाई ताइवानसँगको अन्तरक्रिया बन्द गर्न आग्रह


नयाँ विकल्प,

काठमाडौं ।– चीनले ताइवानसँग सबै प्रकारका अन्तरक्रियाहरु तत्काल बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले एक चीन सिद्धान्त तथा चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न आग्रह गर्दै ताइवानसँगका अन्तरक्रियाहरु बन्द गर्न आग्रह गरेका छन् ।
यसअघि चीन र अमेरिकाका राष्ट्रपतिबीच भएको भर्चुअल छलफलपछि अमेरिकाले एक चीन नीति प्रति प्रतिबद्ध रहेको जनाएको थियो ।

केही अमेरिकी सांसदहरुले ताइवानको भ्रमण गरेपछि चीनले दुई राष्ट्रपतिले निकालेको संयुक्त विज्ञप्तिको उलंघन गरेको भन्दै आपत्ति जनाएको हो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर ११, २१: ०६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर ११, २१: ०६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर ११, २१: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...