गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माको उम्मेदवारी घोषणा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्माको उम्मेदवारी घोषणा


नयाँ विकल्प,
गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत शर्माले

पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाउनका लागि भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।
नेता शर्माले पछिल्लो समय पार्टीमा नेता कार्यकर्तालाई टिकट वितरणमा अन्याय गरेको र पार्टीमा योगदान गरेका कार्यकर्ताको कदर हुन छाडेकाले त्यसको अन्त्यका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

उनले सबै नेताको आफूलाई आशीर्वाद रहेको दाबी गर्दै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना समकक्षी रहेकाले दुवैले सहयोग रहने उल्लेख गरे ।

कांग्रेस पार्टीको संगठनमा निरन्तर क्रियाशील रहेको बताउदै उनले आफू कुनैपनि गुटमा आवद्ध नरहेको स्पष्ट पारे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १३, २२: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर १३, २२: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १३, २२: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...