
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सौराहास्थित बन्दसत्रस्थल होटल सेभेनस्टार परिसरकै हलमा बस्न लागेको छ। बैठकमा बधाई ज्ञापनलगायतका एजेण्डा तय भएको बताइएको छ ।
आज सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओली विजयी भएका छन् भने उनको नेतृत्वमा ३०१ जनाको केन्द्रीय कमिटी पनि निर्वाचित भएको छ ।
एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएको थियो । महाधिवेशन १२ गते नै सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...