प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाड्दा पाैडेल पक्षले उम्मेदवार टुङ्गाे लगाउन सकेन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी नछाड्दा पाैडेल पक्षले उम्मेदवार टुङ्गाे लगाउन सकेन

।
नयाँ विकल्प,

काठमाडौं । रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार टुङ्गो आज पनि लगाउन सकेन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरु हुन जम्मा दुई दिन बाँकी छँदा पनि पौडेल समूहका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापति पदमा दाबी छाडेन नमाने पछि उम्मेदवारको नाम अन्योलमै रहेको हो ।


बुधबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् । छलफलमा वरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अरु आकांक्षीहरुलाई आग्रह गरेका थिए ।


तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले दुबैले सभापतिमा दाबी नछाड्दा वरिष्ठ नेता पौडेल तनावमा आएका छन् ।आज चाक्सीबारीको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेता गुरुराज घिमिरेले अन्तिम प्रयासका लागि भोलि बिहीवार बिहान ८ बजे अर्को बैठक बसेर निस्कर्ष निकाल्ने बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २२, २३: ३०

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २२, २३: ३०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २२, २३: ३०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...