नरहरि आचार्यद्वारा लिखित जीवनको पाठशाला सम्झना र सम्बन्ध विमोचन – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

नरहरि आचार्यद्वारा लिखित जीवनको पाठशाला सम्झना र सम्बन्ध विमोचन

नयाँ विकल्प,


काठमाडौं – नरहरि आचार्यद्वारा लिखित पुस्तक जीवनको पाठशालाः सम्झना र सम्बन्धु विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा अयोजित कार्यक्रममा लेखक आचार्य, शोभा शर्मा, प्राध्यापक डाक्टर सावित्री कक्षपति र लेखक तथा पत्रकार सीके लालद्वारा संयुक्त रुपमा विमोचन गरिएको थियो ।

कार्यक्रमा प्राध्यापक कक्षपति र लेखक सीके लालले पुस्तकको बारेमा समीक्षात्मक टिप्पणी गरेका थिए भने शोभा शर्मा र नरहरि आचार्यले पुस्तक प्रकाशनको पृष्ठभूमि बारे जानकारी दिएका थिए ।
कार्यक्रमा बोल्दै प्राध्यापक डाक्टर कक्षपतिले आफू संस्कृति अध्ययनमा रुचि राख्ने भएकाले यो आत्मकथाभित्र पनि हाम्रो सांस्कृतिक पक्ष जोडिएर आएको बताउँदै स्रष्टाले सहभागी भएका पात्रले दुर्घटना भएपछि आयुर्वेदको सहारा लिएको कुरा व्यक्त गरिन् ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ मंसिर २३, २१: ०९

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ मंसिर २३, २१: ०९

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ मंसिर २३, २१: ०९

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...