आम जनताले महसुस गरेको त्रासबाट मुक्ति पाउन एउटै नेतृत्वको आवश्यक छ: देउवा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आम जनताले महसुस गरेको त्रासबाट मुक्ति पाउन एउटै नेतृत्वको आवश्यक छ: देउवा

नयाँ विकल्प, काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको शासनकालमा आम जनताले महसुस गरेको डर, त्रासबाट भर्खरै जनताले मुक्ति पाएको भन्दै भोलि त्यस्तै किसिमको शासन आउन सक्ने खतरा कायमै रहेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै देउवाले आगामी निर्वाचनबाट कम्युनिस्टको शासन, खासगरी ओलीको शासनबाट देशलाई मुक्त गराउन जरुरी रहेका बताएका छन् ।
आफूले निष्पक्ष चुनाव गराएर कांग्रेसको नेतृत्वमा तीनै तहमा सरकार बनाउने विश्वास पनि उनले दिलाए । महाधिवेशनबाट सभापति पदमा चुनिएर उत्साह बटुल्दै अहिलेको सरकारको नेतृत्व गरेर चुनाव सम्पन्न गराउने समेत बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २६, २०: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २६, २०: २३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २६, २०: २३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...