नेतृत्व परिवर्तन गरेरै छाड्ने डा.शेखर कोइरालाको दाबी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेतृत्व परिवर्तन गरेरै छाड्ने डा.शेखर कोइरालाको दाबी

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेतृत्व परिवर्तन भएरै छाड्ने दाबी गरेका छन् । आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छाड्ने बताएका हुन्।

उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर चुनावसम्म पुग्ने पनि दाबी गरे। यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ, सङ्गठित भइ गठबन्धनलाई चुनावमा लैजाने समेत जिकीर गर्दै वर्तमान सरकारलाई अझ बलियो बनाउने उनको भनाइ छ ।


महाधिवेशनपछि केन्द्रीय, प्रदेश र पालिका तहको चुनावमा नेपाली कांग्रेसलाई भागबन्डारहितको पार्टी , गुटबन्दीरहितको पार्टी, विरोधरहितको पार्टी बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने उनको भनाइ छ। उनले तीन तहको चुनावमा पार्टीलाई जिताउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २६, २०: ३४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २६, २०: ३४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २६, २०: ३४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...