कांग्रेस महाधिवेशन : बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महाधिवेशन : बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने

नयाँ विकल्प,

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ ।

कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ ।

त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुने छ । निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २८, २०: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २८, २०: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २८, २०: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...