सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय विजयी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्याय विजयी


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी डीना उपाध्याय विजयी भएकी छन् ।

मत परिणाम अनुसार उनले सहमहामन्त्रीमा डिनाले २५३३ मत प्राप्त गरेकी छन् । प्रतिद्वन्द्वी कोइराला समूहकी कमला पन्तले २१०५ मत ल्याएकी छन् । महिला तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।
कमला पन्तलाई पराजित गरेर उनी कांग्रेसको पहिलो निर्वाचित सहमहामन्त्री भएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १, २१: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १, २१: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १, २१: ५५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...