
नयाँ विकल्प,
काठमाडौं – तीन कम्पनी एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले उक्त एफपीओ निष्कासन गर्ने तयारीमा रहेका छन ।
यी तीन कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् ।धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र ती कम्पनीहरुले एफपीओ निष्कासन गर्नेछन् ।
किसान लघुवित्तले प्रतिकित्ता १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता, नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता र मिर्मिरे लघुवित्तले प्रतिकित्ता १७७ दशमलव ८ मा ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्नका लागि गत धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...