
एजेन्सी,
काठमाडौं – भारत र चीनको व्यापार घाटा इतिहासमै सबैभन्दा धेरै भएको छ । वर्षभरि नै भारत र चीनबीच सीमा क्षेत्रमा तनाव भइरहे पनि दुई देशबीच अहिलेसम्मकै धेरै व्यापार र व्यापार घाटा भएको छ । चीनले भने भारतबाट जम्मा एक लाख ९८ हजार करोड भारुको सामान किनेको छ । भारत र चीनबीच अहिलेसम्मकै धेरै चार लाख ६१ हजार करोड भारुको व्यापार घाटा भएको खबरमा उल्लेख छ । सीमा क्षेत्रमा भारत र चीनबीच यो वर्ष निकै तनाव भएको र दुवै देशले ५० हजार जना भन्दा धेरैका दरले सैनिक परिचालन गर्दा पनि यति धेरै व्यापार हुनुलाई महत्वका साथ हेरिएको खबरमा उल्लेख छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...