
नयाँ विकल्प,
काठमाडौं – नेकपा माओवादी केन्द्र महाधिवेशनबाट १५ प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् ।
तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेनन् । बन्दसत्रमा नाम वाचन गर्दै प्रचण्डले सबैलाई समेट्ने आश्वासन दिए।
२९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् ।
समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...