यी हुन् माओवादी केन्द्रका खुलातर्फ चयन भएका केन्द्रीय सदस्य – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

यी हुन् माओवादी केन्द्रका खुलातर्फ चयन भएका केन्द्रीय सदस्य

नयाँ विकल्प,

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिन आइतबार १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी महाधिवेशनमा १ सय ११ जना खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएका हुन् ।

हेर्नुहोस् खुलातर्फबाट केन्द्रीय सदस्य चयन भएकाहरुको नामावली

१. नेपबहादुर थारु चौधरी
२.लक्ष्मणदत्त जोशी
३. शरदसिंह भण्डारी
४. खगराज भट्ट
५. नरेन्द्रबहादुर कुँवर
६. त्रिलोचन भट्ट
७.माधव सापकोटा
८. युवराज चौलागाईं
९. लेखनाथ दाहाल
१०. शालिकराज जमकट्टेल
११. श्यामकुमार श्रेष्ठ
१२. हरि दाहाल
१३.महेश्वर दाहाल
१४. हेमलाल शर्मा
१५.सन्तकुमार दराई
१६. हितमान शाक्य
१७.कृष्णप्रसाद सापकोटा
१८. धर्मदत्त देवकोटा
१९. मुक्ति प्रधान
२०. ईश्वरीप्रसाद भण्डारी
२१. सुनील मानन्धर
२२.हरिबोल गजुरेल
२३. पुष्पकमल दाहाल प्रचण्ड
२४. दिलिप महर्जन
२५. सुदन किँराती
२६. किरणकुमार राई
२७. सुरेश राई
२८. हेमराज भण्डारी
२९.राजेन्द्र कार्की
३०.एकचन्द्र बराल
३१.पदमबहादुर राई
३२. साबित्रीकुमार काफले
३३. सुरेन्द्रकुमार कार्की
३४. युवराज भट्टराई
३५.अजयशंकर नायक
३६. अशोक मण्डल
३७. भरतप्रसाद शाह
३८. प्रकाशहरि पोखरेल
३९. राजु खड्का
४०. योगकुमार यादव
४१. गोपाल ठाकुर
४२. रामकुमार शर्मा
४३. रामेश्वर राय यादव
४४. मातृका यादव
४५. प्रल्लाह कुमार बुढाथोकी
४६. गिरिराजमणि पोखरेल
४७. विश्वनाथ साह
४८. गणश साह
४९. इन्द्रजित थारु
५०.जीवन गौतम
५१.तेजबहादुर ओली
५२.हेमराज शर्मा पोखरेल
५३. गणेशमान पुन
५४.जगप्रसाद शर्मा
५५.वर्षमान पुन
५६.महेश्वरजंग गहतराज
५७.कुलप्रसाद केसी
५८.डोरप्रसाद उपाध्याय
५९.सुबबहादुर रोका
६०.तिलकराम शर्मा
६१.क्रचपाणि खनाल
६२.कृष्णध्वज खड्का
६३. कृष्णबहादुर महरा
६४. बामदेव क्षेत्री
६५. झकबहादुर मल्ल
६६. विन्दमान विष्ट
६७.रामदीप आचार्य
६८. महेन्द्रबहादुर शाही
६९.राजकुमार शर्मा
७०. शक्ति बस्नेत
७१. गजेन्द्र महत
७२. टेकबहादुर बस्नेत
७३. जनादर्न शर्मा
७४. मायाप्रसाद शर्मा
७५. कालीबहादुर मल्ल
७६. युवराज दुलाल
७७ . रामप्रसाद सापकोटा
७८ . ओमनाथ ढुंगाना
७९ . गंगा कार्की
८० . पुष्पविक्रम मल्ल
८१ . लीलामणि पोखरेल
८२ . लक्ष्मण पन्त
८३ . लेखनाथ न्यौपाने
८४ . डिलाराम आचार्य
८५ . झक्कु सुवेदी
८६ . सीपबहादुर बस्नेत
८७ . कृष्ण केसी
८८ . अमरबहादुर गुरुङ तमु
८९ . गुप्तबहादुर ठकुरी
९० . खिमलाल देवकोटा
९१ . देवेन्द्र पौडेल
९२ . हरिबहादुर चुमान
९३ . बालकृष्ण गैरे
९४ . नारायणकाजी श्रेष्ठ
९५ . कृष्णप्रसाद धिताल
९६ . देवप्रसाद गुरुङ
९७ . श्रीराम ढकाल
९८ . सुरेश आलेमगर
९९ . हितराज पाण्डे
१०० . दिनानाथ शर्मा
१०१ . पम्फा भुसाल
१०२ . उर्मिला अर्याल
१०३ . जयपुरी घर्ती
१०४ . रेखा शर्मा
१०५ . पूर्णाकुमारी सुवेदी
१०६ . यशोदा सुवेदी गुरुङ
१०७ . परशुराम रम्तेल
१०८ . महेन्द्र पासवान
१०९ . गोपी सार्की अछामी
११० . दलजित श्रीपाइली
१११ . दिलमान चौधरी

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १८, २१: ३२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १८, २१: ३२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १८, २१: ३२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...