महोत्तरीबाट लागूऔषधसहित एक जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

महोत्तरीबाट लागूऔषधसहित एक जना पक्राउ


नयाँ विकल्प,

महोत्तरी । महोत्तरीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा आज महोत्तरी बर्दिबास(१ बस्ने ४३ वर्षीय मोहन न्यौपानेलाई पक्राउ परेका हुन् ।

चेकजाँच गर्ने क्रममा न्यौपानेको साथबाट स्पास्मो प्रोक्सिभन लेखिएको ३ पत्तामा २४ पिस र नाइट्रोभेट १० लेखिएको १ पत्तामा १५ पिस प्रतिबन्धित लागूऔषध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १९, २१: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १९, २१: ४८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष १९, २१: ४८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...