मोबाइल र ल्यापटप चोर्ने चार जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मोबाइल र ल्यापटप चोर्ने चार जना पक्राउ


नयाँ विकल्प,

काठमाडौं – प्रहरीले मोबाइल र ल्यापटप चोरी गर्ने चार जना काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकाका निशान डंगोल, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भइ काठमाडौं मुलपानी बस्दै आएका कोफुर्बा लामा, सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भइ काठमाडौंको गोकणेश्वर बस्ने सुमन तामाङ र कृष्ण तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले चोरी गरेका २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २०, २१: १८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २०, २१: १८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २०, २१: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...