दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


नयाँ विकल्प,
दैलेख – दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् ।
दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । मोडमा जीप अनियन्त्रित भएर पल्टिँदा चालकको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २१, २०: ५९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २१, २०: ५९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २१, २०: ५९

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...