
नयाँ विकल्प,
काठमाडौं – साताको पहिलो कारोबार दिन अपी पावरको सर्वाधिक शेयर खरीद विक्री भएको छ । यस दिन साढे १ बजेको अवधिमा अपी पावरको सर्वाधिक २० करोड १७ लाख कित्ता शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२० ओटा कम्पनीमध्ये उक्त कम्पनीको शेयर सर्वाधिक खरीदविक्री भएको हो । सो अवधिमा कम्पनीको २० करोड १७ लाख २७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । सो अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामामा ६० अंक बढेर २ हजार ७५३ दशमलव २५ विन्दुमा पुगेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...