शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार पाँचौँ स्थानमा उक्लियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार पाँचौँ स्थानमा उक्लियो

नयाँ विकल्प,

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा आइतवारको खेलमा थ्री स्टार फुटबल क्लबले दुई–शून्य गोलले हिमालयन शेर्पालाई हराएको छ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालमा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन अघिल्लो खेलमा मात्र अनुबन्ध भएका घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे ।


यो जितसँगै थ्री स्टारले आठ खेलमा १३ अङ्क जोडेको छ । थ्री स्टार पाँचौँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पाको आठ खेलमा ११ अङ्क छ । शेर्पा छैटौँ स्थानमा झरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २५, २१: २२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २५, २१: २२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष २५, २१: २२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...