लागुऔषधसहित ६ जना पक्राउ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लागुऔषधसहित ६ जना पक्राउ

नयाँ विकल्प,

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी लागुसहित छ जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक बस्ने २५ वर्षीय विशाल विक, २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय नीरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटौँडा १० बस्ने १८ वर्षीय सुमितकुमार बानियाँ रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौँडा महानगरपालिका ९ मास्टरचोक स्थित शङ्कर केसीको घरमा डेरा गरी बस्ने पक्राउ परेकामध्ये विशालको कोठामा लागुऔषधसहित उनीहरुलार्ई पक्राउ गरिएको हो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष २६, २१: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष २६, २१: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष २६, २१: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...