नयाँ विकल्प,
खोटाङ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्न सुझाव दिएका छन् । राजनीतिक दलमा सक्रिय हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले बिहीवार दिक्तेलमा आयोजना गरेको पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा पत्रकारले गल्ती गर्दैन भन्ने मान्यतामा विचलन आउन दिन नहुने उनले बताए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...