प्रधानमन्त्री कप क्रिकेटमा वागमतीको दोस्रो जित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्री कप क्रिकेटमा वागमतीको दोस्रो जित


नयाँ विकल्प,

काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा वागमती प्रदेशले प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर फिल्डिङको निम्तो पाएको वागमतीले १ सय ५५ रनको लक्ष्य १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । वागमतीका लागि इशान पाण्डेले सर्वाधिक ३२ रन जोडे । यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २४ रनले पराजित भएको प्रदेश २ ले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २ विकेटले हराएको थियो । तेस्रो खेलमा लुम्बिनी प्रदेशसँग ४२ रनले पराजित भएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ३०, २२: ०६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ३०, २२: ०६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ पुष ३०, २२: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...