
काठमाडाैं। संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको संसदका महासचिव भरतराज गौतमले बताएका छन् ।
सचिवालयले सूचना निकाल्दै यसअघि माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी बैठक बोलाएको थियो । कोरोनाभाइरसको तीव्र संक्रमणको कारण देखाउँदै प्रतिनिधि सभाको १६ माघमा गते बस्नेगरी स्थगित गरिएको बताइएको हो ।
आइतबार महासचिव गौतमले एक सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको सूचनामा उल्लेख गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा निर्वाचित गगनकुमार थापाले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्। सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण...