
नयाँ विकल्प,
काठमाडौं – भ्लगर चेतन कार्कीलाई लागु औषधी खैरो हेरोइनसहित प्रहरीले पक्राउ परेको छ। कार्कीलाई ४.१४ ग्राम हेरोइनसहित इलाका प्रहरी कार्यालय खुर्कोटले पक्राउ गरेको हो । बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्नेक्रममा प्रहरीले उनको खल्तीबाट खैरो हेरोइन र करिव ७ ग्राम गाँजासमेत फेला परेको थियो। सुनसरीबाट काठमाडौँ आउने क्रममा कार्कीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...