इमर्जिङ नेपालको आईपीओ आवेदन दिन सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

इमर्जिङ नेपालको आईपीओ आवेदन दिन सुरु


नयाँ विकल्प,
काठमाडौं – आज माघ २६ गतेदेखि इमर्जिङ नेपालले आईपीओ निष्कासन गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको हो । कम्पनीले निष्कासन गर्ने ५ लाख ५५ हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डका लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिन्छ । इमर्जिङ नेपालको आइपीओ फागुन १ गतेसम्म भर्न सकिनेछ । उक्त समयसम्म सबै बिक्री नभएमा फागुन ११ गतेसम्म खुला रहनेछ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ २६, २१: १६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ २६, २१: १६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ माघ २६, २१: १६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...