सत्यमोहन जोशीको स्वास्थ्यवस्था सुधारोन्मुख – Naya Bikalpa
April 29, 2026, Wednesday      Epaper

सत्यमोहन जोशीको स्वास्थ्यवस्था सुधारोन्मुख

नयाँ विकल्प,

काठमाडौं – संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि माघ २५ गते किस्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । विगत २४ घण्टादेखि अक्सिजनको आवश्यकता पनि घटेको र पिसाबमा देखिएको संक्रमणको उपचार भइरहेको अस्पतालले जनाएको छ । जोशीलाई निमोनिया संक्रमण र मुटुमा समस्या भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
काठमाडौंका सबै सुकुम्वासी बस्तीमा १८ गतेबाट डोजर चल्ने
  • २०७८ माघ २८, २१: ०२

काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा सम्पन्न
  • २०७८ माघ २८, २१: ०२

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • २०७८ माघ २८, २१: ०२

काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...