पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढे: निर्वाचन आयोग – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढे: निर्वाचन आयोग


नयाँ विकल्प,

काठमाडौं – आगामी स्थानी तहको निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले तयार पारेको मतदाता नामावलीमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
गएको पाँच वर्षको अवधिमा ३६ लाख मतदाता थपिएका छन् । मोरङ सबै भन्दा बढी मतदाता भएको जिल्लामा परेको छ । मोरङमा मात्रै ७ लाख १५ हजार २ सय २३ जना मतदाता रहेका छन् । कुल मतदाता मध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । सबै भन्दा कम मतदाता हुने जिल्ला मनाङ परेको छ । जहाँ ६ हजार ४ सय ९६ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ चैत्र १३, २१: ३३

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ चैत्र १३, २१: ३३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०७८ चैत्र १३, २१: ३३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...