एमालेले कहिल्यै पैसा छैन भनेन : ओली – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमालेले कहिल्यै पैसा छैन भनेन : ओली

नयाँ विकल्प,

काठमाडौं – आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पैसा छैन भनेर विकासे आयोजनाका बजेट काटेको भन्दै एमालेले कहिल्यै त्यसो नगरेको दावी गरे ।

उनले एमाले नेतृत्वको सरकारले बाटो चौडा गर्न पैसा छैन, मेडिकल कलेजका लागि पैसा छैन भनेर कहिल्यै नभनेको बताए । उनले गठबन्धन आएदेखि पैसा छैन मात्रै भनेको बताए ।

उनले यो देशमा कस्तो अलच्छिन पस्यो भनेर प्रश्न समेत गरे । ओलीले यो ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर र टकटक्याएर फाल्नुपर्नै टिप्पणी गरे।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७९ बैशाख २५, १६: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७९ बैशाख २५, १६: ५१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ बैशाख २५, १६: ५१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...