काठमाडौँ । कारणवश रोकिएको सहसचिव र उपसचिवको विज्ञापन खुलेको छ । बुधवार स्पष्ट कारण नै उल्लेख नगरी आयोगले विज्ञापन रोकेको थियो । जसको चौतर्फी आलोचना र विरोध भएसँगै आयोगले आफ्नो निर्णय सच्याएको हो ।
समावेशीको छोडेर ५५ प्रतिशत खुल्लामा मात्रै विज्ञापन गरेको हो । सर्वोच्च अदालतको आदेश बमोजिम खुल्ला समावेशीतर्फको रिक्त पदमा प्रतिशत निर्धारण गरी कायम हुन आएका पदहरू छुट्याई सुरक्षित राखिएको आयोगले जनाएको छ ।
लोक सेवा आयोग ऐन २०७९ को दफा १५ बमोजिम पदसंख्या निर्धारण गर्दा निजामती सेवा ऐन २०४९ को दफा ७ अनुसार प्रतिशत निर्धारण गर्नुपर्ने हुन्छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...