हुम्ला । दशै तिहार नजिकिएसँग हुम्लामा बजार अनुगमन तीब्र पारिएको छ । ताजाँकोट गाउँपालिकाले छप्रेला बजारबाट गुणस्तरहीन वस्तु जफत गरि नष्ट गरेको जुम्ला प्रशासनले जनाएको छ ।
वाणिाज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको परिपत्र अनुसार बजार अनुगमन गरेको ताजाँकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनराज ढकालले बताए ।
कार्यबाहक अध्यक्ष अजबिर खत्री छप्रेला प्रहरी चौकीका इन्चार्ज चन्दसिह भण्डारी लगाउत संयुक्त बजार अनुगमन गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।
गुणस्तरहीन पियपर्दथ फेन्टा, फुटी, चिउरा भुजा, मसला, बिस्कुट, चिया, सुर्ति लगायत ८०/८५ हजार बराबरको गुणस्तरहीन वस्तु नष्ठ गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालको भनाई छ । छपेला बजारपछि बाजुरा र हुम्लाको सिमाना रहेको कवाडी बजारमा समेत अनुगमन गर्न लागेको गाउँपालिकाले जनाएको छ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...