भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी र लिम्पियाधुरा आउँदै – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी र लिम्पियाधुरा आउँदै

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी तथा लिम्पियाधुरा क्षेत्रमा आउने भएका छन् ।

कैलाश पर्वतको दर्शन र पूजापाठका लागि आउन लागेको बताइएकाे छ । मोदीले कैलाश पर्वतको बेसक्याम्प जोलिङकाङबाट कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम छ ।

उनी गुञ्जी क्षेत्रका गाउँ पुगेर नाभि, कुटी, रोङकाङ, नपलच्यू, गर्ब्याङ र बुदीका स्थानीयबासीसँग छलफल गर्ने बताइएको छ । कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट र छलफल कार्यक्रम छ । मोदीसँग उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामी पनि साे क्षेत्रमा पुग्ने दार्चुलाबाट रमेशसिंह धामीले बताए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २५, ०९: ३७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २५, ०९: ३७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २५, ०९: ३७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...