इजरायलबाट विद्यार्थी ल्याएको भन्दै ओलीले दिए सरकारलाई धन्यवाद – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

इजरायलबाट विद्यार्थी ल्याएको भन्दै ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं । सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यबाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि अध्यक्ष ओलीले धन्यवाद दिएका हुन ।

परराष्ट्र मन्त्री एनपी साउद आफै गएर २ सय ५३ जना विद्यार्थीलाई स्वदेश ल्याएपछि उनले धन्यवाद नेपाल सरकार भनेका छन् ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २६, ०९: ००

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २६, ०९: ००

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० आश्विन २६, ०९: ००

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...