ताथलीमा रहेको छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

ताथलीमा रहेको छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल

भक्तपुर । चाँगुनारायण नगरपालिका ताथलीमा रहेको छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल भएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ ।

यसैबीच चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले २ लाख सहयोग गर्ने घोषणा गरेका छन् । प्रमुख र उपप्रमुखले गरेको यो घोषणा छिटै पुरा हुने बताएका छन ।

बिहिबार रात्रिकालिन कार्यक्रममा सहभागि भएका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आफ्नो ब्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने बताएका छन्। यस अघि सूर्यविनायक नगरपालिकाले भवन निर्माणको क्रममा ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २६, ०९: ५७

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २६, ०९: ५७

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २६, ०९: ५७

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...