नेपाली काँग्रेस जनताको पार्टी हो, सबैलाई मिलाएर लिन्छः उपसभापति खड्का – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेपाली काँग्रेस जनताको पार्टी हो, सबैलाई मिलाएर लिन्छः उपसभापति खड्का

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी भएकाले सबैलाई मिलाएर लाने बताएका छन् ।

जाजरकोट जिल्ला सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपसभापति खड्काले नेपाली जनता र मतदाताले काँग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गरे ।

सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले काँग्रेसभित्र रुपातन्तरण जरुरी रहेको संकेत गरे । काँग्रेसका हरेक नेता कार्यकर्ता तथा निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफुलाई सुधारको बाटोमा लैजानु पर्ने बताए ।

हरेक काम, आफ्ना प्रतिबद्धता र जनतासमक्ष देखाउने व्यवहारमा मतदाताको हित चिताएर काम गर्न निर्देशन दिए । उनले काँग्रेसमा कर्णाली प्रदेशको ठूलो योगदान रहेको जिकिर गरे ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २७, ०७: २९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २७, ०७: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २७, ०७: २९

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...