विश्वप्रकाशको जवाफले एमाले नाजवाफ, काँग्रेसकै कारण कोशीमा एमालेको उद्धार भयो – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

विश्वप्रकाशको जवाफले एमाले नाजवाफ, काँग्रेसकै कारण कोशीमा एमालेको उद्धार भयो

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जवाफले एमाले नाजवाफ भएको छ । मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने भन्दै कांग्रेस ३२ सीटे माओवादीको पछि हिँड्यो भन्ने एमाले अहिले कुन मुखले कोसीमा ८ सीटेको पछि लाग्यो यसको जवाफ केपी शर्मावलीसंग छ ? प्रश्न गरे ।

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क मञ्चले राजधानीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा शर्माले मतभेद् र तिक्तताले कोही अघि नबढ्ने भन्दै मुलुक बनाउने अभियानमा सबैको हातेमालो आवश्यक भएको तर्क गरे ।

नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नयाँ बनाएर जानुपर्ने धारणा राखे । मुलुकका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शर्माले जनआन्दोलनपछि एमाले ९ पटक र कांग्रेस ८ पटक सरकारमा गएको बताए ।

देशमा भएका राम्रोका काम र नराम्रा कामको सबैले जिम्मा लिनुपर्ने बताए । त्यसैले एमाले अध्यक्ष ओलीले कांग्रेस ३२ सीटे माओवादीको पछि लाग्यो भनेर अफवाह फैलाउनु भन्दा अहिले कोशीमा एमाले ८ सीटको पछि लागेको व्यंग्य गर्दै यस्तो टिप्पणी गर्न गलत रहेको बताए । काँग्रेसकै कारण एमालेको उद्धार भएका जिकिर गरे ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २८, ०६: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २८, ०६: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २८, ०६: ४३

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...