काठमाडौं । दसैँमा पनि बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ ।
आज जारी गरेको सूचनाअनुसार सर्वोच्चले कोजाग्रत पूर्णिमा बिहान ११ देखि ३ बजेसम्म अदालत प्रशासन बन्द रहने भए पनि बन्दी रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको छ ।
विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहने भएको छ ।
न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि सर्वोच्चले व्यवस्था गरिसकेको जनाएको छ ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...